हुन्डाईको नयाँ पुस्ताको भेन्यु सार्वजनिक

काठमाडौं । हुन्डाईले भारतीय बजारमा नयाँ पुस्ताको हुन्डाई भेन्यु सार्वजनिक गरेको छ । यसपटकको भेन्युमा बाहिरी देखावटदेखि आन्तरिक क्याबिनसम्म व्यापक परिवर्तन गर्दै आधुनिक प्रविधि र प्रिमियम लुकलाई प्राथमिकता दिइएको छ … पूरा पढ्नुहोस् »