हुन्डाई मोटर्सले थप २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन निर्माण गर्दै

काठमाडौं । हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन बिस्तार गर्ने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चार्जिङ स्टेशन निर्माण गर्ने भएको हो … पूरा पढ्नुहोस् »