टी–२० विश्वकपमा नेपाल , हेर्नुहोस मूलपानी क्रिकेट मैदानमा उपस्थित समर्थकको समर्थन तस्बिरमा
काठमाडौँ । यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ । मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । … पूरा पढ्नुहोस् »