हेवा खोलाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम

पाँचथर । यस वर्षको वर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो । बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पुर्याएपछि जनजीवन असामान्य बनेको छ । … पूरा पढ्नुहोस् »