०८४ मा रास्वपाले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउँछः लामिछाने

काठमाण्डौं । भारतको नयाँ दिल्लीमा पार्टीको प्रवास समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमतको सरकार बनाउने दाबी गरेका छन्। लामिछानेले … पूरा पढ्नुहोस् »