१०६ मेगावाटको जगदुल्लामा नबिल बैंकको नेतृत्वमा लगानी गर्न सम्झौता

काठमाडौं । १०६ मेगावाट जडित क्षमता भएको जगदुल्ला जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) भएको छ । नबिल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो । नबिल बैंकले कन्सोर्टियम फर्मको … पूरा पढ्नुहोस् »