१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु केपि ज्यू- बालेन
काठमाडौँ । काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् । आज (सोमबार) बिहान आफ्नो … पूरा पढ्नुहोस् »