११ किलो सुन तस्करी प्रकरणमा ९ जना पुर्पक्षका लागि थुनामा
काठमाडौं । चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । तीनजनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएएको … पूरा पढ्नुहोस् »