११ महिनामा नेपालको ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँको चिया निर्यात

काठमाडौं । नेपालको चिया निर्यात वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको व्यापार तथ्याङ्‍कअनुसार नेपालले जेठसम्म ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँको चिया निर्यात गरेको छ … पूरा पढ्नुहोस् »