१२ अर्ब बक्यौता महसुल उठाउन लाइन काट्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ । विगतमा डेडिकेटेड फिडर तथा … पूरा पढ्नुहोस् »