‘एमबीएल इक्विटी फण्ड’ सेबोनबाट स्वीकृत, १२ करोड युनिट सेयर निष्कासन हुने
नेपाल धितोपत्र बोर्ड (सेबोन(ले ‘एमबीएल इक्विटी फण्ड’ लाई स्वीकृति प्रदान गरेको छ। माघ २०, २०८१ मा स्वीकृत गरिएको उक्त योजना १.२० अर्ब रुपैयाँ बराबरको बन्दमुखी म्युचुअल फण्ड हो। यस फण्ड … पूरा पढ्नुहोस् »