तौडोलछाप सहकारी नाफामा, १२ करोड ६० लाखको सम्पत्ति

भक्तपुर । मासिक २५ रुपैयाँ बचत गर्दै शुरू भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ । … पूरा पढ्नुहोस् »