१३६ रोपनी जग्गा सरकारको नाममा फिर्ता हुने
काठमाडौं । बालुवाटारस्थित ललितानिवास क्याम्पको व्यक्तिको नाममा गरिएको सरकारी जग्गा फिर्ता हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ साल माघ २२ मा दर्ता गरेको मुद्दामा विशेष अदालतले बिहीबार … पूरा पढ्नुहोस् »