१६ घण्टासम्म रुखलाई अँगालो हालेर संरक्षणकर्मीले राखिन् कीर्तिमान
युगाण्डाको राजधानी कम्पालाकी एक वातावरण संरक्षण अभियानकर्मीले १६ घण्टासम्म लगातार एउटा रुखलाई अँगालो हालेर गिनिज बुकमा नाम लेखाएकी छन् । २९ वर्षकी फाइथ प्याट्रिसिया आरियोकोटले १६ घण्टा ६ सेकेण्डसम्म रुखको … पूरा पढ्नुहोस् »