टर्की भूकम्प अपडेट : पाँच हजार बढीको मृत्यु, २० हजार घाइते

काठमाडौं । टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । हिजो (सोमबार) सिरियाको सीमा नजिकै टर्कीमा ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प भएको थियो । उक्त भूकम्पमा परी … पूरा पढ्नुहोस् »