२५ जिल्लाका सुत्केरीलाई एकमुष्ट पाँच हजार

काठमाडौँ । सरकारले मानव विकास सूचाङ्कमा पछि परेका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रु पाँच हजार पोषण खर्चको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सङ्घीय … पूरा पढ्नुहोस् »