२७ करोड ८१ लाख बिगो दाबी गर्दै ३० जनाविरुद्ध २२४ पृष्ठको अभियोग पत्र अदालतमा दर्ता (पूर्णपाठ)
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका र फरार रहेका ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले २७ करोड … पूरा पढ्नुहोस् »