हवाई उद्दारमा तिव्रता, २९४ जनाको सकुशल उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी … पूरा पढ्नुहोस् »