सल्यानमा बस दुर्घटना: ६ जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौं । सल्यानको बागचौर नगरपालिका ७ मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस चौफारी भन्ने स्थानमा … पूरा पढ्नुहोस् »