सप्तकोशीमा पानी जहाज दुर्घटना, २ जना घाइते, १३ को उद्धार

धरान । सप्तकोशी नदीमा सशस्त्र प्रहरीको पानी जहाज दुर्घटना भएको छ। एक दर्जनभन्दा बढी चढेको पानी जहाज शुक्रबार सुनसरीको चतराघाटस्थित सप्तकोसी नदीमा दुर्घटना भएको हो। उदयपुरतर्फ जाने क्रममा पानी जहाज … पूरा पढ्नुहोस् »