२ वर्षीय बालकले बनाएको चित्र लाखौँ रुपैयाँमा बिक्री

जर्मनीका २ वर्षीय बालक लरेन्ट स्वार्जले भने आमाको गर्भबाट विशेष तालिम लिएको देखिन्छ । द न्युयोर्क पोस्टका अनुसार, लरेन्टको चित्रहरूले कला जगतमा तरङ्गहरू मच्चाइरहेको छ। उनका चित्रहरू ७ हजार डलर … पूरा पढ्नुहोस् »