पारिजात सहकारी १७ बार्षिक साधारणसभा सम्पन्न,३ करोड १२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन
भक्तपुर । २०६५ मा भक्तपुरको कटुञ्जेमा रहेको पारिजात सहकारी संस्थाको १७ बार्षिक साधारणसभा जिल्ला सहकारी संघका अध्यक्ष एवं संस्थाका पूर्व अध्यक्ष ध्रुबवहादुर रायमाझीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । संस्थाले … पूरा पढ्नुहोस् »
















