नागरिक उन्मुक्तिबाट रामेश्वर र कैलाश मन्त्री बन्दै, ४ बजे शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुँदैछ । पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन् … पूरा पढ्नुहोस् »

गण्डकीमा ४ मन्त्री नियुक्त, ४ बजे शपथ

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषदको बिस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले … पूरा पढ्नुहोस् »