५३.५० मेगावाटको अपर म्याग्दी हाइड्रोमा लगानी जुटाउन एनएमबी क्यापिटलले सहजीकरण गर्ने

काठमाडौं । एनएमबी क्यापिटल लिमिटेड र अपर म्याग्दी हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो म्याग्दी–१ को लागि रकम जुटाउन कर्पोरेट एडभाइजरी सर्भिस एग्रिमेन्टमा हस्ताक्षर गरेका छन् । आयोजना निर्माण र सञ्चालन सुनिश्चित … पूरा पढ्नुहोस् »