थ्रेड्सप्रति मोहभंग, ५ गुणाले घटे प्रयोगकर्ता

काठमाडौं । मेटा कम्पनीले गत महिना आफ्नो इन्स्टाग्राम एपमा आधारित ट्वीटर जस्तै नयाँ सोसल मिडिया प्लाटफर्म थ्रेड्स सार्वजनिक गर्‍यो। थ्रेड्सले सार्वजनिक भएकै दिनबाट अत्यधिक लोकप्रियताका साथ नयाँ किर्तिमानहरु राख्न सफल … पूरा पढ्नुहोस् »