६० किलो सुन तस्करी प्रकरण : १३ प्रतिवादीको सकियो बयान

काठमाडौं । नेपालमा अवैध रुपमा हङकङबाट ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका १३ प्रतिवादीले बयान दिइसकेका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा १३ जना … पूरा पढ्नुहोस् »