६१ किलो सुन प्रकरणका आरोपी चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्यूजन नोटिस जारी हुने
काठमाडौं । मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६१ किलो सुन प्रकरणमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट डिफ्यूजन नोटिस जारी हुने भएको छ । प्रहरी महानिरीक्षकको … पूरा पढ्नुहोस् »