७० वर्ष नाघेकाले बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न ७० वर्ष ननाघेको हुनुपर्ने प्रस्ताव गरिएको छ । अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन … पूरा पढ्नुहोस् »