७८ आयोजनाले बुझाए वातावरणीय स्वःअनुगमन प्रतिवेदन
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा आर्थिक वर्ष २०७९/८० मा ७८ आयोजनाले स्वःअनुगमन प्रतिवेदन बुझाएका छन् । सो प्रतिवेदन बुझाउनेमा १३ जलविद्युत् आयोजना, एक विद्युत् प्रसारण लाइन, तीन … पूरा पढ्नुहोस् »