८ महीनामा वाणिज्य बैंकहरूले कमाए रू. ४८ अर्ब ८३ करोडभन्दा बढी नाफा
काठमाडौं । चालू आवको आठ महीना (साउन–फागुन)मा २१ वाणिज्य बैंक (Commercial Bank) हरूले कुल रू. ४८ अर्ब ८३ करोड नाफा (Profit) कमाएका छन् । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले … पूरा पढ्नुहोस् »