शरणार्थी प्रकरण : पूर्वमन्त्री खाणको निवेदन मङ्सिर २८ मा सुनुवाइ हुने
काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ । उक्त अदालतका न्यायाधीशद्वय प्रकाश … पूरा पढ्नुहोस् »