प्रधानमन्त्री कोषमा १५ करोड २८ लाख जम्मा (पुर्णपाठ सहित)

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी सहायता कोषमा १५ करोडभन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति … पूरा पढ्नुहोस् »