‘ऊनको स्वीटर’ को गीत ‘चाइनेजो जिन्दगानीमा’
काठमाडौं। नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । यो गीतमा एलेक्स पारस र परीक्षा लिम्बुको अभिनय र नृत्य देख्न सकिन्छ । चलचित्रका सुरुवाती दर्शकलाई ‘सरप्राइज’ … पूरा पढ्नुहोस् »