भरतपुर–देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको तयारी
चितवन। पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई … पूरा पढ्नुहोस् »