ललिता निवास प्रकरण : गुरुङसहित १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुरगुरुङ सहित … पूरा पढ्नुहोस् »