सरकार गठनका लागि बहुमत जुटाउन सभामुख गौतमले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउनका लागि … पूरा पढ्नुहोस् »