आफ्नो भूमीबाट भारतीय सेना फिर्ता गर्दै माल्दिभ्स

एजेन्सी । राष्ट्रपति मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको माल्दिभ्सको नयाँ सरकारले आफ्नो कामको पहिलो दिन माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्न भारतलाई औपचारिक अनुरोध गरेको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा माल्दिभ्स … पूरा पढ्नुहोस् »