भ्रष्टाचार निवारण सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र होईन सिंगो देशको एजेण्डा हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र … पूरा पढ्नुहोस् »