गौर घटनाको मुद्दा लिएर हेग जाने प्रभु साहको चेतावनी
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले १७ वर्षअघि गौर हत्याकाण्डलाई लिएर अन्तर्राष्ट्रिय अदालत (हेग)सम्म जाने चेतावनी दिएका छन् । सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष साहले पीडित … पूरा पढ्नुहोस् »