प्रधानमन्त्रीको मन्त्री फेर्ने हल्ला : मन्त्रालयका कर्मचारीले मन्त्रीलाई टेर्न छाडे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठक राखे । उनले मन्त्री र सचिवहरूलाई आफूले दिएको एक वर्षको टास्क पूरा गर्न नसकेको भन्दै आक्रोश पोखे । कतिपय … पूरा पढ्नुहोस् »

प्रचण्ड सरकार एक वर्ष पूरा – अत्यावश्यक कामबाहेक काठमाडौँ नछाड्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महत्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डौ नछाड्ने बताएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज मङ्गलवार … पूरा पढ्नुहोस् »

कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउँदैछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएका छन् । सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा आज … पूरा पढ्नुहोस् »

कीर्तिपुर रंगशालालाई पिपिपी मोडलमा विस्तार गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त जनाएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैली बदल्ने घोषणा गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब सरकारले आफ्नो कार्यशैली बदल्ने … पूरा पढ्नुहोस् »

विभिन्न सांस्कृतिक समूहको परम्परागत सांस्कृति नै नेपालीको पहिचान र गौरव हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् । आज बिहान २० औं राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

देशको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । भारतीय बजारलाई समेत लक्षित गर्दै सुनसरीको इनरुवामा निर्माण गरिएको ४०० केभी क्षमताको सशस्टेशनबाट विद्युत वितरण सुरु गरिएको छ । पूर्वी नेपालमा हुने विद्युत आपूर्तिलाई गुणस्तरीय र भरपर्दो तुल्याउन … पूरा पढ्नुहोस् »

रोल्पाको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताएका छन । उनले सहिद मार्ग निर्माण तथा कालोपत्रका लागि तत्काल काम … पूरा पढ्नुहोस् »

लाइसेन्स होल्ड गरेर बस्ने काम नगर्नेको लाइसेन्स खारेज गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । आज (बिहीबार) दिउँसो प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

एनसेललाई सरकारको स्वामित्वमा ल्याउन पहल गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ६ वर्षपछि एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने पहल गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले विंसं.२०८६ सालमा सरकारको स्वामित्वमा … पूरा पढ्नुहोस् »