प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन । उनले राजीनामा दिनुको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड द्वारा आयोगले गरेका सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा … पूरा पढ्नुहोस् »

ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताएका छन् । माओवादी केन्द्रको तारकेश्वर … पूरा पढ्नुहोस् »

सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गर्छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक ओहोदामा रहेका व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक रहने गरी गोपनीयतासम्बन्धी कानुनमा संशोधनका लागि पहल गरिने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७९र८० … पूरा पढ्नुहोस् »

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि, अतिवृष्टि तथा लामो खडेरीका कारण जनजीवन क्रमशः प्रभावित भइरहेको छ … पूरा पढ्नुहोस् »

कोप २८ मा प्रधानमन्त्री को अपिल -‘हामी आफैँलाई बचाउन पहिला हिमाल बचाऔँ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक रहेको बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजना भइरहेको कोप–२८ सम्मेलनका क्रममा हिमाली मुलुकले … पूरा पढ्नुहोस् »

नेपालीलाई जलवायु परिवर्तनका असरले गम्भीर असर गरेको छ : प्रधानमन्त्री दाहाल

युएई । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तका असरले नेपालीलाई मार परेको बताएका छन् । दुबईमा जारी कोप-२८ मा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालले जलवायु परिवर्तनमा न्युन योगदान गरे पनि धेरै … पूरा पढ्नुहोस् »

‘भीभीआईपी फ्लाइट’ टिकट काटिसकेका ३१ यात्रु विमानस्थलमै छोडेर दुबई पुग्यो नेपाल एयरलाइन्स

काठमाडौं । दुबई जान टिकट काटिसकेका ३१ जना यात्रुलाई नेपाल एयरलाइन्सको जहाजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै छोडेर दुबई पुगेको छ । एयरलाइन्सको जहाजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई उड्दा सोही … पूरा पढ्नुहोस् »

भूकम्पपछि ‘रेट्रोफिट’ गरिएको भवनमा सर्यो प्रधानमन्त्री कार्यालय (फोटोमा हेर्नूहोस्)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन् । भूकम्पबाट क्षति भएको संरचनालाई पुनर्निर्माण गरेर अहिले प्रधानमन्त्री त्यही कार्यालयमा सरेका हुन् । नयाँ … पूरा पढ्नुहोस् »

रोल्पामा छन् प्रधानमन्त्री प्रचण्ड

रोल्पा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड आज (शुक्रबार) विहानै रोल्पा पुगेका छन् । आज रोल्पामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनको लागि उनी बिहान काठमाडौंबाट रोल्पा हेलिकप्टरमा … पूरा पढ्नुहोस् »