एनसेललाई सरकारको स्वामित्वमा ल्याउन पहल गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ६ वर्षपछि एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने पहल गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले विंसं.२०८६ सालमा सरकारको स्वामित्वमा … पूरा पढ्नुहोस् »