आगामी वर्षभित्रैमा दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन सम्पन्न गरिने

काठमाडौं । सरकारले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा … पूरा पढ्नुहोस् »