गृह जिल्लामा योगेश भट्टराईमाथि आक्रमण, गाडी तोडफोड देखि झडपसम्म उत्पन
ताप्लेजुङ । नेकपा एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको सवार गाडी तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन् । … पूरा पढ्नुहोस् »