भर्खरै

नेपाल बैंकको देशभर वित्तीय साक्षरता सम्पन्न

काठमाडौँ । नेपाल बैंकको देशभर रहेका विभिन्न शाखाहरूको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरी वित्तीय … पूरा पढ्नुहोस् »

प्रोग्रेशिभ फाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश वितरण … पूरा पढ्नुहोस् »

मानिसमा मोतियाबिन्दुको प्रमुख कारण पोषण तत्व र उमेर हो

काठमाडौँ । आँखा रोग विशेषज्ञको क्षेत्रमा स्थापित नाम हो डा. सुलक्ष्मी कटवाल । पूर्वी पहाडी जिल्ला इलाममा जन्मिएकी कटवालको पढाइ लेखाइ र लालपालन भने काठमाडौंबाट सम्पन्न भयो । पढाइमा अब्बल … पूरा पढ्नुहोस् »

कांग्रेसमा प्रदेशलाई लेबी दिने बाटो खुल्ला

काठमाडौँ । नेपाली कांग्रेसका सातै प्रदेश समितिले विधानले व्यवस्था गरे अनुसार लेबी रकम प्रयोग गर्न पाउने भएका छन् । पार्टी कार्यकर्ता, प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रिय सभा सदस्य र मन्त्री … पूरा पढ्नुहोस् »

इँटा बोकेर काठमाडौँ जादैँ गरेको ट्रकमा आगलागी

काठमाडौँ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो … पूरा पढ्नुहोस् »

युक्रेनको आधा भूभाग बिस्फोटक पदार्थले प्रदूषित

काठमाडौँ । रुसी हमलापछि युक्रेनको आधाभन्दा बढी भूभाग विस्फोटक पदार्थहरुले प्रदूषित बनेको युक्रेनी सरकारका एक मन्त्रीले दाबी गरेका छन् । उप–आन्तरिक मन्त्री येभगेन येनिनले युक्रेनी क्षेत्रको करिब ३ ००, ००० … पूरा पढ्नुहोस् »

विदेशी मुद्राको विनिमय दर आज कस्तो छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

गठबन्धन गरेरै निर्वाचनमा जाने कुनै दुविधा छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन जाने विषयमा कुनै दुविधा नरहेको बताएका छन् । बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन … पूरा पढ्नुहोस् »

नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ यहाँ जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै … पूरा पढ्नुहोस् »

आज नेपाल र पीएनजी भिड्दै

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले आज (बिहीबार) तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल टियु क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ … पूरा पढ्नुहोस् »