भर्खरै

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा आफूहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »

लिपुलेक प्रयोग गर्ने भारत-चीनको सहमतिमा नेसपाको आपत्ति

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भारत र चीनले नेपालको पूर्वसहमति र परामर्शबिना लिपुलेक नाका व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने निर्णय गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । नयाँ … पूरा पढ्नुहोस् »

दुई ठुला दलको लोकतन्त्रलाई सीमित गर्ने सङ्कुचित धारणा

काठमाडौँ । (सत्याग्रह साप्ताहिकको २७ औँ बार्षिकोत्सव विशेष) नेपालको संवैधानिक यात्रामा २०१७ सालसम्म बहुदलीय अभ्यास भयो भने, २०४७ सालको संविधानले स्पष्ट रूपमा बहुदलीय लोकतन्त्रलाई मौलिक हकको रूपमा स्थापित गर्‍यो । २०६३ सालको … पूरा पढ्नुहोस् »

नेपालले टप एन्ड टी-२०को अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग खेल्दै

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपालले आज पाकिस्तान शाहीन्ससँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो … पूरा पढ्नुहोस् »

शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज शुक्रबार छापावाल सुन तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार … पूरा पढ्नुहोस् »

गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने इजरायलको घोषणा

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने घोषणा गरेका छन् । साथै, उनले गाजाको उत्तर क्षेत्रमा रहेको गाजा सहरमा इजरायली सेनाको ठूलो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीविरुद्ध दायर रिट आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा परेकाे रिटमाथी आज सुनवाई हुदैँछ । बिहिवार अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा प्रधानमन्त्री ओली हाल कामचलाउ सरकारको … पूरा पढ्नुहोस् »

शिक्षा विधेयकविरूद्ध निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

काठमाडौँ । विधालय शिक्षा विधेयकको प्रतिवेदनप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्। निजी विद्यालय बन्द गराउने गरी विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन खोजिएको भन्दै प्याब्सन, नेशनल प्याब्सन, … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रा।लि। र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक … पूरा पढ्नुहोस् »

माइतीघरमा मोदी र सी जिनपिङको पुत्लामा जुत्ता हानियो, ८ जना पक्राउ

काठमाडौं । भारत र चीनबिच भएको नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमतिविरुद्ध बिहीबार राजधानीमा युवाहरूले विरोध प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा स्वतन्त्र युवा समूहको नाममा गरिएको … पूरा पढ्नुहोस् »