न्यायिक समितिका माध्यमबाट न्यायमा पहुँच पुगेको छ : प्रदेश प्रमुख गुरुङ

काठमाडौँ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले न्यायिक समितिमार्फत सर्वसाधारणमा न्यायको पहँुच पुगेको बताए । पोखरा महानगरपालिकाद्वारा आज पोखरामा आयोजित न्यायिक समितिको सम्मेलनमा उनले जनताको नजिक रहेर स्थानीय सरकारको न्यायिक … पूरा पढ्नुहोस् »

गठबन्धन निर्वाचन सार्ने र टार्ने मनिस्तिथिमा रहेको छ : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पाँच दलीय गठबन्धनको चुनाव सम्झेपछि सातो जाने गरेको बताएका छन् । नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीले सोमबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले गठबन्धन … पूरा पढ्नुहोस् »

नारा दिएर मात्रै सुधार हुँदैन, काम गरेर देखाउनुपर्छ : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन् । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती) समारोहमा उनले … पूरा पढ्नुहोस् »

१६६ पत्रकारको स्वास्थ्य परीक्षण

काठमाडौँ । जिल्लाका १६६ पत्रकारको स्वास्थ्यपरीक्षण गरिएको छ । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा आज रगतको नमूना सङ्कलन गरिएको हो । भरतपुर अस्पतालको प्रयोगशाला … पूरा पढ्नुहोस् »

‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पुर्याउँदै छन्’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्याएर सेवा गर्दै आएको बताएकी छन् । ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय भवनको आज … पूरा पढ्नुहोस् »

‘राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् । राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन … पूरा पढ्नुहोस् »

भ्यूटावर उद्घाटन गर्दै प्रचण्ड : ध्वंश मात्र होइन, विकास निर्माण गर्छ

भ्यूटावर उद्घाटन गर्दै प्रचण्ड ध्वंश मात्र होइन, विकास निर्माण गर्छकाठमाडौँ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा ध्वंशमात्र होइनन निर्माण गर्न सक्ने बताएका छन् । रोल्ल्पाको रोल्ल्पा नगरपालिकामा बनेको … पूरा पढ्नुहोस् »

पपुवा न्यु गिनी : नेपालले दियो १८४ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) सामू नेपालले १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा … पूरा पढ्नुहोस् »

मल्कवाङमा पाँच महिनापछि बल्यो बिजुली

काठमाडौँ । पहिराले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ … पूरा पढ्नुहोस् »

चैत १८ देखी २० गतेसम्म प्रधानमन्त्री देउवा भारत भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी … पूरा पढ्नुहोस् »