४-५ हजार मतान्तरले मैले चुनाव जित्छु: बासना थापा, उम्मेदवार, नेपाली कांग्रेस

१० वर्षपछि कांग्रेसले उम्मेदवार पायो, ग्राउन्ड कस्तो पाउनुभयो ? एकदम सकारात्मक छ । मैले गुराँसको १ नम्बरबाट चुनावी अभियान सुरु गरेको हो, डुङ्गेश्वर, भगवतीमाई, नारायण हुँदै म अहिले नौमुले आएँ … पूरा पढ्नुहोस् »

सर्वोच्चको अवहेलना नहुने गरी सञ्जाल बन्द निर्णयमा कडाइ नगर्ने काग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले सर्वोच्च अदालतको परमादेशको अवहेलना नहुने गरी कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने बताएको छ । आज आइतबार कांग्रेसका सभापति शेरबहादुर देउवा निवास … पूरा पढ्नुहोस् »

महामन्त्री शर्मा : नेपालको कम्युनिष्ट आन्दोलनले बीपीलाई समयमा चिन्न सकेन

काटमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउने बताएका छन् । उनले बीपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि … पूरा पढ्नुहोस् »

उच्च शिक्षाको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषाबाट प्रश्नपत्र बनाउन सांसद परियारको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जिवन परियारले उच्च शिक्षाको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषाबाट प्रश्नपत्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसबाट क-कसले दिए प्रतिनिधि सभामा उम्मेदवारी ?

काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र तवरले मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले शहिदका सपना पूरा गर्नुपर्छ

काठमाडौँ । नेपाली कांग्रेस अहिलेको अवस्थामा जनताका लागि सहि गन्तव्य लिनु पर्छ भन्ने मान्यतालाई बुझेर गत चुनावको सम्झनालाई ख्याल गरेर आफ्ना कदम चाल्नु उचित हुन्छ । कसैका लागि होइन आफ्नै … पूरा पढ्नुहोस् »