अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १.४५ मा घटना भएको हो । घटनामा परी १६ बर्षिया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो । त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ ।

सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
फ्लास न्युज
झम्सिखेलको आकर्षण अपि इन्फ्रा,लक्जरी जीवनशैलीको सपना साकार

लक्ष्मी महिला साकोस बागमती प्रोस्कूनद्वारा सम्मानित

७० करोड लगानीको बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा

बानियाँले प्रदेश प्रमुखलाई गराए दल नेता भएको जानकारी

नाउपाको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित

अहिराजलाई थुनामा पठाउन आदेश

नाडा र यातायात व्यवस्था विभागबिच छलफल

रास्वपा बर्दिया जिल्ला सभापति विपिन पौडेलको निधन

मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कारण छैन- मुख्यमन्त्री बहादुर लामा

कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

प्रधानमन्त्रीले गरे राष्ट्रियसभाका सदस्यको प्रसंशा
Thursday, July 31, 2025