अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १.४५ मा घटना भएको हो । घटनामा परी १६ बर्षिया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो । त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ ।
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
फ्लास न्युज
झम्सिखेलको आकर्षण अपि इन्फ्रा,लक्जरी जीवनशैलीको सपना साकार
कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डे नियुक्त
सिंहदरबारमा बस्दै मन्त्रिपरिषद् बैठक
४० अर्बको कालीगण्डकी गर्ज आयोजना निर्माण सुरु
रास्वपा बागमती अधिवेशन आजबाट
प्रतिनिधिसभा बैठक बस्दै
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
‘करेन्ट’ चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एउटा ब्याचमा मात्रै समस्या, अन्य उत्पादन सुरक्षित
माछापुच्छ्रे बैंकको नयाँ सेवा : मोबाइल एपबाटै नेपाल–भारत रियल टाइम रकम पठाउन सकिने
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत ः विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण
Tuesday, June 09, 2026





